दफा
परिभाषा :

विषय वा प्रसङ्गलेअर्कोअर्थनलागेमा यस ऐनमा,–
(क) “नाबालक” भन्नाले सोह्र वर्ष उमेर पूरा नभएको व्यक्ति सम्झनु पर्छ ।
(ख) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।